जाडोमा फिट रहन दिनको १० मिनेटको एक्सरसाइज पर्याप्त

एजेन्सी, १५ कात्तिक । जाडो सुरु भइसकेको छ, यस्तो अवस्थामा फिटनेस कायम राख्न निकै गाह्रो हुन्छ । व्यायामको लागि समय छुट्याउनु अझ ठूलो चुनौती हो र लामो समयसम्म कसरतबाट टाढा रहँदा मोटोपनाका साथै अन्य धेरै समस्याहरू निम्त्याउन सक्छ । तपाईं यी समस्याहरूबाट टाढा रहन र फिट रहन सक्नुहुन्छ । फिट रहनका लागि सबैभन्दा सजिलो बाटो […]

सम्बन्धित सामग्री

जापानमा बेमौसमी तापक्रम बढ्यो, सतर्क रहन आग्रह

उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासी बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहदा सोमबार जापानभर तापक्रम एक्कासी बढेको मौसम निकायले जनाएको छ । होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ । सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो । यसैबीच उत्तरी जापानको अकिता …

‘वन सहारा, वन्यजन्तु मानिसका साथी’

बझाङ, पुस २१ । शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो। बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए। बाटोमा बाघबाट सतर्क रहन धनबहादुर सबैलाई सल्लाह दिँदै थिए। वन पुगेपछि सबै जना वरपर आ-आफ्नो दाउरा भारी बनाउन लागे। अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई […]

यस वर्षको दशैं वर्षामय हुने, ३ दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं । यस वर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । सोमबार (महाष्टमी) का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मंगलवार (आज) पनि देशभर मेघ […]

यस्तो छ तीन दिनको मौसम

यस वर्षको दसैँ हिले दसैँ हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन्। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान...

चिसो बढ्ने क्रम जारी, सतर्क रहन आग्रह

काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाअनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान मंसिर २६ गते (आईतबार) दिउँसो : गण्डकी र प्रदेश १ […]

चीसोसँगै प्रदूषण बढेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन् । उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ […]

झिनो अंकले घटेको नेप्सेमा जलविद्युत्तर्फ पुुनः आकर्षण

सेयर बजार अघिल्ला दिनको कारोबारको तुुलनामा थामिन खोजेको छ । बजार झिनो अंकले घटेर ‘टेक एन्ड ब्रेक’मा रहन खोजेको हो । लगानीकर्ता पुनः बजारले एक चरण करेक्सनको रेखा पार गरेको भन्दै फेरि आकर्षित...

टोकियो ओलम्पिक– पदक तालिकामा चीनको शीर्षता यथावत

एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को नवौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य […]

आगामी तीन दिनको मौसम : केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ। आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै […]

तिनाउ नदीमा ​पानीको बहाव दोब्बर, सजग रहन उपमहानगरको अपिल

तीन दिनको अबिरल वर्षाले गर्दा पाल्पा को तिनाउ नदीमा ​ दोभानमा अहिले पानीको बहाव दोब्बर भएको छ ।   बुटवलमा तिनाउ दानव नदी आसपासका नागरिकहरुलाई सजग रहन बुटवल उपमहानगरपालिकाले अपिल गरेको  छ ।