धादिङका गाउँका विद्यालयलाई प्रविधिमैत्री बनाइने

धादिङ । धादिङको दुर्गम क्षेत्रमा पर्ने मण्डली सेकेण्डरी स्कुललाई दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । दुर्गम र आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर, ल्यापटप, प्रिन्टर र प्रोजेक्टलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो । दिलकुमारी केसी स्मृति प्रतिष्ठानकी अध्यक्ष उषा केसी कार्कीले सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलाई १२ […]

सम्बन्धित सामग्री

धादिङका विभिन्न स्थानमा मुक्तिनाथ विकास बैंकका वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले धादिङका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

धादिङका सीडीओ भन्छन्: 'ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने खबर आएको छ'

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पले ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको बताएका छन्।...

धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ

असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो । यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिनुभयो । वर्षात ढिला भएको र चैते धान र …

मदन पुरस्कार विजेता लम्सालसहित धादिङका चार श्रष्टा सम्मानित

धादिङका चार श्रष्टालाई सम्मान गरिएको छ। नेपाली भाषा र साहित्यको विकासको निम्ति विभिन्न विधामा कलम चलाउँदै आएका श्रष्टाहरुलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको हो। कला र साहित्यको माध्यमबाट धादिङको नाम उचाइमा...

धादिङका मतदातामा उत्साह देखिएन

४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह देखिएन । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिकतर्फ प्रतिनिधिसभामा १७ जना र प्रदेश सभातर्फ ३७ जना गरी १ सय १० जना उम्मेदवार भए पनि उत्साहजनक मत खसेन । निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार ५६ […]

धादिङका मतदातामा उत्साह देखिएन

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह दिखएन । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिक तर्फ प्रतिनिधि सभामा १७ जना र प्रदेश सभा तर्फ ३७ जना गरी ११० जना उम्मेदवार भएपनि उत्साहजनक मत खसेर । निर्वाचन कार्यालयले दिएको […]

धादिङका विभिन्न स्थानमा पहिरो, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्ग अन्तरगत धादिङमा पर्ने विभिन्न सात स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङ अनुसार राजमार्गमा पर्ने धादिङका सात स्थानमा पहिरो गएको छ । धादिङ र काठमाडौँको सिमानामा पर्ने सुरुङमार्ग, महादेववेशी नगरपालिका–९ को खत्रीपौवा, बैरेनी, जरेखेत लगायतका स्थानमा पहिरो गएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिए ।विभिन्न स्थानमा गएको पहिरो पन्छाएर बाटो खुलाएपनि महादेववेशीमा गएको पहिरो अझै खुलाउन सकिएको छैन । महादेववेशीमा दोहोरो बा

टानमा धादिङका वरिष्ठ उपाध्यक्षसहित ५ जना निर्विचत

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कोहालै सम्पन्न निर्वाचनमा धादिङका पाँच जना विजयी भएका छन् । विजय हुनेहरूमा नीलहरी बास्तेला समूहबाट उम्मेदवार बनेका पाँहुन । बास्तेला समूहबाट उम्मेदवारी दिएका धादिङका कृष्णप्रसाद दाहाल वरिष्ट उपाध्यक्ष, विनोद सापकोटा महासिचव, पुरुषोत्तम तिमल्सेना कोषाध्क्ष, गणेश बहादुर अधिकारी र रामप्रसाद बन्जरा (रिचार्ड) सदस्यमा विजयी भएका छन् ।यसैगरी धादिङ घर भई […]

धादिङका १३ पालिकामा एक अर्ब दुई करोड बेरुजु

धादिङका १३ स्थानीय तहमा एक अर्ब एक करोड ९३ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष ०७७/७८ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणका क्रममा बेरुजु देखिएको हो ।  कार्यालयले...