धादिङका सीडीओ भन्छन्: 'ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने खबर आएको छ'

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पले ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको बताएका छन्।...