बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ।...
नुवाकोट । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । ‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको पाण्डेले जानकारी दिए ।
नुवाकोट- बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । ‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भने ।
नुवाकोट – बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन्। ‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ,’ पाण्डेले भने।
काठमाडौँ । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम भने भन्न नमिल्ने प्रहरीले जनाएको छ । काठमाडौँ महानगरले स्थानीय केही समूहले […]
काठमाडौं, साउन २५। बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा जाँदै गरेका गाडी तोडफोड गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोकेका गाडी तोडफोड गरेर समस्या थप जटिल बनाउन खोजेको देखिएको बताएका छन्। […]
काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीमाथि तोडफोड भएको छ।फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा राखिएको फोहोरको गाडी तोडफोड गरिएको हो। महानगर वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले गाडी राति ९ बजेतिर तोडफोड भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताइन् ।
फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणहरु तोडफोड भएको छ। बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने सवारीसाधनहरु गएराती तोडफोड भएको हो।
काठमाडौं महानगरपालिकाका दुई डोजर र एउटा एस्काभेटरसहित आलेटारनजिकै...
काठमाडौँ – काठमाडौँ उपत्यकाकाे फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ। गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडी तोडफोड भएका छन्। फाेहाेर लिएर त्यहाँ पुगेका ती गाडी कस्ले ताेडफाेड गर्याे भन्नेबारे पत्ता लागेको छैन। ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठलेका अनुरसार हालसम्म १८ वडा गाडी तोडफोड भएको अवस्थामा छन्। पाेहाेरकाे […]
काठमाडौं, २४ साउन । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीमाथि तोडफोड भएको छ । सिस्डोल बन्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा फोहोर बोकेर गएका गाडीमाथि अज्ञात समुहले तोडफोड गरेका हुन् । तोडफोडबाट १४ वटा गाडी र ३ वटा डोजरमा क्षति भएको स्रोतले जनाएको छ । सिस्डोलबासीले सरकारसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौ १ गतेदेखि उपत्यकाको […]
काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर लिएर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै कोल्पुखोलामा पार्किङमा राखिएको फोहोरका १४ वटा टिपरमा सोमबार राति तोडफोड भएको हो । केही समयदेखि फोहोर फाल्न नदिन निहुँ खोज्दै आएको समूहले गाडी तोडफोड गरेको महानगरपालिकाले आशंका गरेको छ । १४ वटा फोहोर बोक्ने […]