राजदूत नियुक्तिमा निर्देशिका लागू, वर्गीकरण हट्यो, राजदूत हुन कसकसले पाउने? :: Pahilopost.com

काठमाडौं : सरकारले कुनै पनि देशमा राजदूत रिक्त हुनु तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ। राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने तथा दुतावासका काम ठप्प हुने हुँदा सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडि देखि थाल्ने गरी परराष्ट्र मन्त्रालयले

सम्बन्धित सामग्री

राजदूत नियुक्ति कहिले ?

काठमाडौं, असार २६ । सरकारले नेपाली राजदूत रिक्त रहेको मुलुकमा नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा निमल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो । यूएई, थाइल्यान्ड, कुवेत, क्यानडा र फ्रान्समा नेपाली राजदूत पद खाली छन् । त्यस्तै, युनाइटेड अरब इमिरेट्सका लागि नेपाली […]

राजदूत नियुक्ति कहिले ?

काठमाडौं । सरकारले नेपाली राजदूत रिक्त रहेको मुलुकमा नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा निमल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो । यूएई, थाइल्यान्ड, कुवेत, क्यानडा र फ्रान्समा नेपाली राजदूत पद खाली छन् । त्यस्तै, युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद […] The post राजदूत नियुक्ति कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिका–भारत सम्बन्धमा राजदूत नियुक्ति

भारतको रणनीतिक महत्व बोध हुँदाहुँदै पनि ह्वाइट हाउसले दुई वर्षसम्म राजदूत पद किन रिक्त राख्यो होला ? यो प्रश्नको उत्तरसँग भारतको कुनै लिनु/दिनु छैन।...

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस

काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज […] The post मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारले गर्‍यो २० देशका लागि राजदूत सिफारिस

काठमाडौँ — सरकारले बिहीबार २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले देशसञ्चारसँग बतायो। लामो समयदेखि रिक्त रहेको राजदूत पदमा सरकारले नियुक्ति नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काको आलोचना हुँदै आएको थियो। स्रोतका अनुसार […]

छिट्टै राजदूत नियुक्त गरिने

काठमाडौं– नेपाल सरकारले राजदूत नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको जनाएको छ । राजदूत नियुक्ति गर्न बाँकी रहेका देशहरुमा छिट्टै गरिने तयारी गरिएको हो। बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका छन् । बाँकी देशहरूमा पनि चाँडै नियुक्ति गरिने परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए। छ महिनाअघि परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री खड्काले यो अवधिमा आफूले गरेका कामबारे […]

मन्त्रिपरिषद् बैठकः राजदूत नियुक्ति खारेज, उडान संख्या थप्ने निर्णय

काठमाडौं, साउन ५ । सरकारले विभिन्न देशका राजदूत नियुक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले संसदीय सुनुवाइविनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिश […]

११ राजदूत नियुक्ति गर्ने ओली सरकारको निर्णय खारेज

काठमाडौं। सरकारले विभिन्न देशका राजदूत नियुक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले संसदीय सुनुवाइ बिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते अस्ट्रेलिया, दक्षिण कोरिया, डेनमार्कलगायत विभिन्न ११ देशमा राजदूत नियुक्ति गरेको थियो।

पूर्वमन्त्रीलाई राजदूत हुन स्नातक नचाहिने निर्देशिका कार्यान्वयनमा पनि रोक

पूर्वमन्त्रीलाई राजदूत नियुक्ति गर्दा न्यूनतम शैक्षिक योग्यता स्नातक नचाहिने प्रावधान कार्यान्वयनमा पनि सर्वाेच्च अदालतले रोक लगाएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इलजासले शुक्रबार यस्तो आदेश दिएको हो ।  सरकारले डेढ महिनाअघि राजदूत...

गेहेन्द्र भण्डारी लक्जेमवर्गका लागि गैरआवासीय राजदूत नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी छन्।