विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

काठमाण्डाै – आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सुर्तीजन्य पदार्थ त्यागाैँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । धुवाँ आउने/नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य  पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य ...

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाई

विश्व स्वास्थ्य संगठन डब्लुएचओको जेनेभामा जारी ७६ औँ महासभामा मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थ र मादक पदार्थमा लाग्ने वृद्धि गर्ने बताएका हुन्।

आयात प्रतिबन्ध खोल्न विश्व बैंकको सुझाव

काठमाडौं, कात्तिक १५ । विश्व बैंकले नेपालको अवस्था श्रीलंकाको जस्तो नभएको भन्दै केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, महँगा मोबाइल, तयारी मदिरा, बढी क्षमताका मोटरसाइकल, खेल्ने तास, हीरा, सुर्तीजन्य पदार्थ, ठूला आकारका टेलिभिजनलगायत १० वस्तु आयातमा रोक लगाएको थियो […]

सुर्तीजन्य पदार्थ सेवनले ९० प्रतिशत फोक्सोको क्यान्सर

‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज (मंगलबार) देशभर विश्व सूर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ । सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरितगृह ग्यासले वायु प्रदूषण गराउनाले आफ्नो स्वास्थ्य र वातावरण सुरक्षित राख्न धुम्रपान त्याग्नुपर्ने चिकित्सकहरु बताउँछन् । वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंका अनुसार सुर्तीजन्य पदार्थ सेवन नगरे ९० प्रतिशत फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

हेटौँडामा मनाइयो विश्व सुर्तीजन्य पदार्थरहित दिवस

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ। स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम गरी सो दिवस मनाइएको हो। सो क्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलवार हेटौँडामा प्रभातफेरीपश्चात्…

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न आग्रह

काठमाडौँ,१७ जेठ । वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उनले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताए । साथै मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद […]

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न मन्त्री लामाको आग्रह

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलबार हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उनले स्वास्थ्य र शिक्षामा बजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताए । साथै मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न/नगराउनसमेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकारी दिए । उनले सु

‘नेपालमा २३ प्रतिशत मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन’

काठमाडौँ – सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। सोमबार विश्व सुर्तीजन्य पदार्थररहित दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले वर्षेनी नेपालमा २३ प्रतिशत मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थका सेवनका कारण हुने गरेको बताएकी हुन्। ‘विश्वभर ९६ लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको […]

सुर्तीजन्य पदार्थ नखानुहोस् भन्दै घर-घर पुग्छौँ : चिरीबाबु महर्जन

काठमाडौं : सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखन नियन्त्रणमा सक्रियतापूर्वक काम गर्ने  ललितपुर महानगरपालिका मेयर प्रमुख (मेयर) चिरीबाबु महर्जनले बताएका छन्।विश्व सुर्तीजन्य पदार्थरहीत दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले गरेको कार्यक्रममा प्रमुख महर्जनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आफ्नो महानगरले विशेष बजेट छुट्याएर काम गर्ने उनले बताएका हुन्। 'अघिल्लो कार्यकालमा हामीले ललितपु

सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनमा जोड

‘सुर्तीजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस्, कुलत त्याग्नेहरू नै वास्तविक विजेता हुन्’ भन्ने नाराका साथ सोमबार विश्व धुमपानरहित दिवस मनाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र...