पल शाहविरुद्ध किन मुद्दा चलाइयो ? अभियोग पत्रमा लिइएका सात आधार

कलाकार पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा चैत ३ गते बिहीबार नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दा दर्ता भएको छ। मुद्दा चलाउनका लागि जिल्ला सरकारी वकिलको कार्यालयले १६ पेजको अभियोग पत्र तयार पारेको छ। अभियोग पत्रमा लिइएका सात प्रमुख आधार यस्ता छन्- आधार नम्बर १ : पीडितका बुबाको जाहेरी दरखास्त कुनै पनि मुद्दाको उठान जाहेरी दरखास्तबाट हुने… Continue reading

सम्बन्धित सामग्री

उमेरको हद र वयस्कता

अभिनेता पल शाह र एक नवयुवती गायिकाको सम्बन्धले शाहलाई जेल पु-याएको छ । तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उही प्रकृतिको मुद्दा नवलपुर अदालतमा समेत छ । यो मुद्दामा दुवैका पक्ष र विपक्षमा प्रदर्शनसमेत गरेर अदालतको न्याय प्रक्रियालाई समेत प्रभावित गर्ने प्रयास भएका थिए । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया अझ अस्वाभाविक र सुन्न–पढ्न नसकिने खालका समेत थिए । यस्ता क्रिया र प्रतिक्रियालाई नियन्त्रण गर्न सरकार एक हदसम्म सफल रह्यो र अभिनेता शाहविरुद्धको अभियोग स्थापित हुने वा नहुने विषय अब अदालतको फैसलामा निर्भर हुनेछ । यी दुई कलाकारबीचको मुद्दा शारीरिक सम्बन्धसँग जोडिएको छ ।

पल शाह प्रकरणमा अदालतमा ११७ प्रमाण तथा कागजात पेश

१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ।  सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ। प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा  दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश ग

अभिनेता पल शाह र कृष्ण जोशीको बयान शुरु

काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएपछि उनीसँग तनहुँ जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । उनीसँगै उनका म्यानेजर कृष्ण जोशीसँग पनि अदालतले बयान लिन सुरु गरेको जनाइएको छ । आज मात्रै उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएको थियो ।  शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो […]

पल शाहविरुद्ध नवलपुरमा अभियोग दर्ता, अब ‘अभियुक्त’, प्रहरीले जुटायो यस्ता प्रमाण

कलाकार पल शाह अब ‘आरोपित’ हैन ‘अभियुक्त’ भएका छन्। तनहुँ र नवलपुर दुई ठाउँमा कलाकार पल शाहविरुद्ध नाबालिग बलात्कारको उजुरी दर्ता भए पनि सबैभन्दा पहिला मुद्दा दायर भने नवलपुर जिल्ला अदालतमा भएको छ। चैत ३ गते बिहीबारका दिन जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको हो। जाहेरीमा के… Continue reading

पल शाहविरुद्ध नवलपुरमा अभियोग दर्ता, अब ‘अभियुक्त’, प्रहरीले जुटायो यस्ता प्रमाण

कलाकार पल शाह अब ‘आरोपित’ हैन ‘अभियुक्त’ भएका छन्। तनहुँ र नवलपुर दुई ठाउँमा कलाकार पल शाहविरुद्ध नाबालिग बलात्कारको उजुरी दर्ता भए पनि सबैभन्दा पहिला मुद्दा दायर भने नवलपुर जिल्ला अदालतमा भएको छ। चैत ३ गते बिहीबारका दिन जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको हो। जाहेरीमा के… Continue reading