माछा मार्दै थारु महिला

कञ्चनपुर । कञ्चनपुरको पिपलाडीमा माघी पर्वकालागि गाउँ नजिकैको तलाउमा सामुहिक रुपमा माछा मार्दै थारु महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु,रासस

सम्बन्धित सामग्री

वर्षाले कुलोमा पानी बढेपछि माछा मार्दै थारू महिला

भिषण वर्षापछि नवलपुरको कावासोती –१५ को धान बारीको कुलोमा आएको पानीमा माछा मार्दै थारु महिला । थारु महिलाको महान पर्व जितियाको आज अन्तिम दिन, थारु समुदायले जितियामा माछाका परिकारलाई अनिवार्य खानाको रुपमा प्रयोग गर्छन् । तस्विरः बोमलाल गिरी

थारु महिला खोलामा माछा मार्न व्यस्त

थारु समुदायका महिला माछा मार्न व्यस्त भएका छन् । आज बिहान पानी परेर खेत, खोलामा पानी बढेपछि माछा मार्नमा उनीहरुको व्यस्तता बढेको हो ।

देशको दृष्य

देशभरीको अवस्था देखाउन हरेक दिन प्रस्तुत गरिने ‘देशको दृष्य’ मा आज (शनिवार) देशभर खिचिएका मध्ये केहि तस्वीर प्रस्तुत गरिएको छ । तस्वीर–रासस   माछा मार्दै  थारु महिला– बर्दियाको बाँसगढी नगरपालिका ५ स्थित  माछा मार्दै ...