कर्णालीमा ढुवानी गर्न प्रतिकिलो ११४ रुपैयाँसम्म सरकारी खर्च, तर जनताका झोलामा कुहिएको चामल

दुर्गममा खाद्यान्न ढुवानी गर्न चालू आर्थिक वर्षमा मात्रै सरकारले ४६ करोड बजेट छुट्याएको छ, गाडीबाट प्रतिकिलो ४६ रुपैयाँ र जहाजबाट प्रतिकिलो ११४ रुपैयाँसम्म ढुवानी खर्च तिरेर बिक्री केन्द्रहरूमा पु¥याइएको चामल कहिले...

सम्बन्धित सामग्री

हुम्लामा कुहिएको चामल बिक्री

१२ असोज, हुम्ला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको […]