काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओ बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरीमा बाँडफाँट भएको हो ।
गोलाप्रथाबाट बाँडफाँट गरिएको सो आईपीओ १० कित्ताका दरले ३६ हजार ८५९ जना आवेदकले प्राप्त गरेका छन् । कम्पनीको...