आजै मन्त्रिपरिषद विस्तार हुन्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषदले आजै पूर्णता पाउँने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार हुनसक्ने दाबी गरेका छन्।

आजै मन्त्रीको शपथ गराउने कोशिस छ : प्रचण्ड

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । ‘क्याविनेट आजै शपथ ग्रहण गराउने […]

आजभोलि नै मन्त्रिपरिषद विस्तार : प्रचण्ड

काठमाडौँ – सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्। सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आजभोलि नै सरकार विस्तार हुने जानकारी दिएका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको साढे दुई महिना वितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। प्रचण्डले मन्त्रालयको भागवण्डा […]

बस्यो सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नुअघि पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गठबन्धनको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए। बैठकमा मन्त्रिपरिषद विस्तार र संसद बैठक सञ्चालनबारे छलफल भएको थियो। एमालेले आफ्नो पार्टीबाट कारबाही गरेको माधवकुमार

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ । सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले […]

नेपालको पार्टीले मान्यता पाउनासाथ मन्त्रीपरिषदले पूर्णता पाउँछः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालको पार्टी निर्वाचन आयोगमा दर्ताको सनाखत भएलगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार गर्ने समझदारी बनेको उनले बताए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

मन्त्रिपरिषद छिट्टै विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो दर्ता भएका पार्टी सनाखत भएलगत्तै मन्त्रिपरिषद विस्तार हुने बताएका छन्।

माधव नेपालको पार्टी सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन् ।‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद

माधव नेपालको दल आयोगमा सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ: प्रचण्ड

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान प्रधानमन्त्रीसँग पनि मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ। अब मन्त्रिपरिषद विस्तार गर्न ढिलो गर्न हुन्न भन्ने कुरा भएको छ,’ प्रचण्डले भने, ‘आयोगमा दर्ता भएको पार्टीको सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ। त्यही दिनमा हुन्छ।’

मन्त्रिपरिषद विस्तार नहुँदा प्रचण्ड लज्जित

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार नगरीदिदा सत्ता गठबन्धनको अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष