कुष्ठरोगबाट बालबालिका प्रभावित हुँदै

साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ।

सम्बन्धित सामग्री

बालबालिकामा पोषण लगाएतको अवस्था सुधार हुँदै

बालबालिकाको पोषण, बालविवाह, बालबालिका विरुद्धका विविध घटनालगायतका अवस्थामा सुधार देखिएको छ। राष्ट्रिय बालअधिकार परिषद्ले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती क्षेत्रमा सुधार आएको हो।

पढ्न उत्साहित हुँदै छन् दलित बालबालिका

मधेश प्रदेशका धेरै बस्तीमा बालबालिकाको पढाइमा धेरै समस्या छन्। यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तनजस्तै अरू ठाउँमा पनि आउनसक्छ।...

विद्यालयमा दिवा खाजा कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै

सरकारले सामादायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै आएका छन् । यसका लागि संघीय सरकारले वार्षिक रूपमा ९

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

काठमाडौँ,५ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो । भवनको शिलान्यास केही समय अगाडि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले गर्नुभएको थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ढकालटारमा बालसुधारगृह भवन […]

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

काठमाडौँ,२८ कार्तिक । रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार […]

मधेश प्रदेश युवा महोत्सव हुँदै

मधेश प्रदेशमा पहिलो पटक मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ देखि १६ गतेसम्म दुई दिने महोत्सव हुन लागेको हो । बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गर्दै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको बताए ।महोत्सवको उद्देश्य मधेशका युवाहरूको सीप र दक्षता  पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका

‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा आईतबार गोष्ठी हुँदै

नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा आईतबार गोष्ठी आयोजना गरेको छ ।  राष्ट्रिय नाचरघर जमलमा अपराह्न ४ बजेदेखि शुरू हुने उक्त गोष्ठी ‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा छलफल  हुनेछ ।  सूचना प्रविधि क्षेत्रमा आवद्व र समुदायहरुलाई सशक्तिकरण गराउने, सक्षम र सचेतना वृद्धि गर्ने र इन्टरनेटको सहजीकरण गर्ने...

कञ्चनपुरमा भेटिए ६०२ जना कुपोषित बालबालिका

कञ्चनपुर : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ।साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको कुपोषण देखिएको छ।जिल्लाभर सबैभन्दा बढी कुपोषण बेलडाँडी गाउँपालिकामा भेटिएको छ। त्गहाँका १०२ जना बालबालिकामा कुपोषण देखिएको छ। कुपोषणका लागि बहिरङ्ग सेवा(ओटीसी) सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबा

कोभिडको जोखिममा बालबालिका, के हुँदै छ तयारी?

काठमाडौँ– कोरोनाको तेस्रो लहर सरु भएसँगै बालबालिका सबैभन्दा बढी प्रभावित हुने भन्दै स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संख्याहरुलाई बारम्बार तयारी अवस्थामा रहन आग्रह गर्दै आइरहेको छ। विज्ञहरुले पनि भन्दै आइरहेका छन्, ‘तेस्रो लहरको जोखिममा बालबालिका छन्।’ गएको एक वर्षदेखि स्कुल, कलेज लगायतका शैक्षिक संस्थामा पठनपाठन ठप्प छ। भर्चुअल रुपमा कक्षाहरु सञ्चालन भइरहेका छन्। यसले गर्दा […]