ह्विलचियर एसिया कप क्रिकेट : पहिलो खेलमा भारतसँग नेपाल पराजित :: Pahilopost.com

काठमाडौँ : पहिलो पटक आयोजना भइरहेको ह्विलचियर एसिया कप टी २० क्रिकेटको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ। बुधवार कीर्तिपूरस्थित टीयू मैदानमा भएको उद्द्धाटन खेलमा नेपाल भारतसाग ६ विकेटले पराजित भएको हो। नेपालले पहिले ब्याटिङ गर्दै कप्तान दिगम चेम्जोङको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा १४० रन बनाएको

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि …

एसिया कप क्रिकेट : नेपालले गुमायो छैटौँ विकेट

काठमाडौँ-  पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ ओभर ५ बलमा एक सय ४४ रन बनाउँदा नेपालले ६ विकेट गुमाएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए […]

एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।श्रीलंकाले आजको

एसीसी एसिया कप क्रिकेट–२०२२ श्रीलङ्काबाट यूएईमा सारियो

काठमाण्डाै - एसीसी एसिया कप क्रिकेट–२०२२ यूएईमा हुने भएको छ । श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ । टी–२० फर्म्याटकाे एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोली सहभागी हुनेछन् ।

एसीसी एसिया कप क्रिकेट यूएईमा हुने

काठमाडौँ – श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो । टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म) मै हुने […]

एसिया कप क्रिकेट यूएईमा हुने

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म)मै हुने एसीसीले जनाएको छ ।एसिया कपमा  साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन ।  यस्तै,  छनोट प्रतियोगिताबाट  १ राष्ट्र &n

एसिया कप क्रिकेट श्रीलंकामा हुने

काठमाडौं ।  एसीसी एसिया कप क्रिकेट श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)को शनिबार बसेको बैठकले प्रतियोगिता श्रीलंकामा गर्नै निर्णय गरेको हो । टी–ट्वान्टी फर्म्याटमा आयोजना हुने प्रतियोगितामा  टेस्ट राष्ट्र पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी ६ टिम सहभागी हुनेछन् ।  एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुनेछ । एसिया कपको छनोट प्रतियोगिता अगस्ट २० अगाडी हुने छ । यस्तै कतार क

टी–ट्वेण्टी एसिया कप क्रिकेट आउँदो अगस्टमा श्रीलंकामा हुने

काठमाण्डाै – एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गर्ने एसिया कप क्रिकेट श्रीलंकामा हुने भएको छ । आज बसेको एसीसीको वार्षिक साधारण सभाले एसियाकप टी–ट्वेण्टी क्रिकेट प्रतियोगिता आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सिधै खेल्न पाउनेछन् भने एउटा देशले छनौट चरण पार गरेर स्थान बनाउनेछ । यस्तै बैठकले एसीसीका अध्यक्ष जय साहको कार्यकाल सन् २०२४ सम्मको लागि थप गरेको छ । साह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसी...

एसिया कप क्रिकेट स्थगित, अब २०२३ मा हुने

१० जेठ, काठमाडौं । आगामी जुनमा श्रीलंकामा हुने तय भएको एसिया कप क्रिकेट स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै २०२१ को संस्करण स्थगित गरेको जानकारी दिएको छ । यसअघि नै आयोजक देश श्रीलंकाले एसिया कप यस वर्ष हुन सक्ने सम्भावना नरहेको जनाएको थियो ।  त्यसको केही दिनपछि नै एसीसीले […]

एसिया कप क्रिकेट प्रतियोगिता स्थगित

जेठ ९, काठमाण्डौ । सन् २०२२ मा तय भएको एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गर्दै २०२३ मा आयोजना गर्ने निर्णय गरेको हो । कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ । श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा […]