सिद्धबाबाले बलात्कार गरेका हुन् कि राजीखुशी ? आज सुनुवाइ हुँदै

धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले (आज) बुधबार सुनुवाइ गर्ने भएको छ । अदालतले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । उच्च अदालतमा २०७७ साल चैत २६ गते सिद्धबाबा विरुद्ध मुद्दा परेको थियो । सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै

सम्बन्धित सामग्री

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदै - NepaliPatra

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मंगलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । आज यही इजलासले मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आजनै फैसला गर्ने तयारी रहेको छ । बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले […]

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।

सन्दीपविरुद्धको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार अभियोग लागेका सन्दीप विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको थियो ।

एक वर्ष जेल वसिसकेका पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

बालिका बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ। उनले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च ...

सन्दीप लामिछानेले पुनरावेदनका लागि दिएको मुद्दाको सुनुवाइ आज

काठमाडौँ। बलात्कार आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदनका लागि दिएको मुद्दाको आज सुनुवाइ हुने भएको छ। आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित

काठमाडौं। त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित गरिएको छ। संवैधानिक नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुने छ। धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ। कञ्चनपुरमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरिएको छ। दोधारा –चाँदनीमा नेपालले नहर निर्माण गर्ने भएको छ।