बाढीका कारण ताप्लेजुङको थुङगिम बस्ती जोखिममा

ताप्लेजुङ । बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिका-८ याम्फुदिनको थुङगिम बस्ती जोखिममा परेको छ । काबेली नदीमा आएको बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन जोखिममा परेका छन् । विद्यालय र प्रहरी चौकी नजिकै खोलाले कटान गरिरहेकोले बिहानदेखि […] The post बाढीका कारण ताप्लेजुङको थुङगिम बस्ती जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बाढीले गाउँ घेरिएपछि हुम्लाका स्थानीय त्रसित, उद्धारका लागि हेलिकप्टर तयारीमा

सुर्खेत- गए रातिदेखिको अविरल वर्षाका कारण हुम्लाको सर्केगाडका खोलामा बाढी आएपछि स्थानीयहरू त्रसित छन् । बाढीका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको हाे । खोलामा आएको बाढीले काठे पुल बगाएपछि स्थानीयहरूलाई गाउँभित्र आवतजावत गर्न समस्या भएको छ । सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्...

बाढीले गाउँ घेरिएपछि हुम्लाका स्थानीय त्रसित, उद्धारका लागि हेलिकप्टर तयारीमा

सुर्खेत- गए रातिदेखिको अविरल वर्षाका कारण हुम्लाको सर्केगाडका खोलामा बाढी आएपछि स्थानीयहरू त्रसित छन् । बाढीका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको हाे । खोलामा आएको बाढीले काठे पुल बगाएपछि स्थानीयहरूलाई गाउँभित्र आवतजावत गर्न समस्या भएको छ । सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्...

बाढीले बडीमालिका ९ सेलाघाटको बस्ती जोखिममा

बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन्। बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ। अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।...

पहिरोले मध्यपहाडी लोकमार्ग बागलुङ गलकोट खण्ड अवरुद्ध, नरेठाँटीका बस्ती जोखिममा

वर्षाका कारण गल्कोट नगरपालिका –२ को नरेठाँटी बजार उच्च जोखिममा परेको छ। स्थानीय नकटेखोलामा आएको बाढीका कारण नरेठाँटीका ३५ घर उच्च जोखिममा परेका छन्। खोलाको कटानले तटिय क्षेत्रका घरहरु जोखिममा परेको भण्डारीले बताए।...

मुस्ताङमा बाढीले बस्ती जोखिममा

मुस्ताङ। निरन्तर परेको वर्षाका कारण मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा आएको लेदोसहितको बाढीले बस्ती जोखिममा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले यो बस्तीलाई पूर्ण जोखिममुक्त गराउन नसकेको बताए। उनले क्षति हुनेलाई सहयोगका लागि जिल्ला प्रशासनले छलफल गरेको उनले बताए। अहिलेसम्म जिल्लामा बाढीका कारण मानवीय क्षति भने हुन पाएकाे छैन।

बूढीगङ्गा नदीको कटानका कारण दर्जनाैँ बस्ती जोखिममा

बाजुरा - आइतवारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । गएकाे वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमिन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षातकाे समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमिन नदीले कटान गरेको छ । बडिमालिका नगरपालिका-२ को भौनेरा, ८ को रापक र त्यही नगरपालिका-६ को वीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमिन कटान सुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका ...

बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

बाजुरा।अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौं बिघा खेतीयोग्य जमीन बगरमा परिणत भएको छ भने दर्जनाै बस्ती जोखिममा परेका छन्।नदीले बाजुरा र अछामका दर्जनौं बस्ती र खेतीयोग्य जमीन कटान गरेको छ।बडिमालिका नगरपालिकाको भौनेरा, रापक र बीरेखोलाको सयौं मुरी फल्ने खेतीयोग्य जमीन,बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको कटान सुरु गरेको स्थानीयवासीले बताएका छन्।

मुस्ताङको लुप्रा खोलामा लेदोसहित बाढी

३१ जेठ, पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार करिब १२ बजेदेखि एक्कासी लेदोसहित बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । बाढीका कारण बस्तीका करिब १५ घर पूर्ण जोखिममा छन् । गाउँपालिका प्रमुख गुरुङले निरन्तर पानी परिरहेका […]