इजरायलको रोजगारीमा जान चाहने नेपालीका लागि एक हप्ताभित्र अनलाइन आवेदन खुला हुने भएको छ ।वैदेशिक रोजगार विभागले अनलाइनमार्फत आवेदन लिने तयारी गरी आवेदनको ढाँचासमेत तयार गरेर फागुनको पहिलो हप्ता खुला गर्ने भएको हो । अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयरको काम पूरा भएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।“इजरायल जाने नेपाली युवा छनोट गर्न […]