सारी पुल (अफगानिस्तान) : उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आतंककारी आक्रमणमा परी कम्तीमा ५० तालिवानको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन्।
सैयाद जिल्लाको मिल्जा आलाङ गाउँमा तालिवान र इस्लामिक आतंककारी समूहले गत बिहीबार संयुक्तरुपमा आक्रमण गरेका र शनिबार सो इलाका कब्जामा लिएका थिए।
सोही इलाकामा भएको