कैलाली । कञ्चनपुरको दोमिल्लाका स्थानीयले अम्रिसोको कुचोबाट राम्रो आम्दानी गर्न थालेका छन् । चुरे फेदीमा रहेको गाउँका स्थानीय बासिन्दाहरु ऐश्वर्य सामुदायिक वनमा आबद्ध भएर अम्रिसोलाई आम्दानीको श्रोत बनाउन सफल भएका हुन् । अम्रिसोको कुच्चो बनाएर स्थानीय बजारहरुमा बिक्री वितरण भइरहेको छ । वनभरी रहेको अम्रिसो चार वर्षदेखि स्थानीयले आम्दानीको प्रमुख माध्यम बनेको छ । उनीहरुले […]