प्रिमियर लिगमा सिटीको अपराजित यात्रामा लिभरपुल बाधक, २२ खेलपछि पहिलो हार

इंग्लिस प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर सिटीको अपराजित यात्राको अन्त भएको छ। सिटीलाई सिजनमा पहिलो पटक पराजित गर्ने क्रमममा लिभरपुलले ४-३ गोल अन्तरले पराजित गर्यो। पछिल्ला २२ खेल सम्म अपराजित रहेको सिटी २३ औं खेलमा पराजित हुन पुग्यो। त्यसोत लिभरपुलको घरेलु मैदान एनफिल्डमा सिटी पछिल्ला १४ भिड्न्तमा जित निकाल्न...

सम्बन्धित सामग्री

प्रिमियर लिगमा नटिङ्घम फरेस्टले सेफिल्डलाई हरायो : आज पाँच खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराएको छ । पहिलो जितसँगै नटिङ्घमले ३ अङ्क जोडेको छ । लिगको आफ्नो पहिलो खेलमा नटिङ्घम आर्सनलसँग पराजित भएको थियो । सेफिल्डको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सेफिल्ड क्रिष्टल प्यालेससँग पराजित भएको थियो ।  प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे लिभरपुल र बर्नमाउथ, उल्भ्स र ब्राइटन तथा फुलह्याम र ब्रेन्टफोर्डबीच खेल हुनेछ । त्यस्तै, राति सवा १० बजे टोटनह्याम ...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पोस्टमा वल्भेसको ३ गोल

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको लगातारको खराव प्रदर्शन जारी छ। शनिबार राति  लिभरपुल रेलिगेशन जोनमा रहेको वल्भेससँग ३-० को फराकिलो हार भोग्न बाध्य भएको छ। हारसँगै लिभरपुलको शीर्ष चारको सम्भावना समेत कमजोर बनेको छ। लिभरपुलले २०१२ पछि लगातार तीन अवे खेलमा हार टार्ने प्रयासमा रहेपनि उसको लक्ष्य पुरा हुन पाएन्। पहिलो हाफमा दुई गोल भोगेको उसले […]

लिभरपुलको लगातार तेस्रो हार, उपाधि रक्षा गर्न नसक्ने प्रशिक्षकको भनाइ

इंग्लिश प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो हार बेहोरेको छ । पछिल्लो सात खेलमा उसको पाँचौं हार हो । प्रिमियर लिग अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीसँग ३–१ को हार बेहोरेको हो । निर्धारित ९० मिनेटको खेल सकिनुभन्दा १२ मिनेट अघिसम्म १–० ले अगाडि रहेको लिभरपुल अन्तिम समयमा चुक्दा लेस्टरबाट ३–१ को हार बेहोर्न बाध्य भयो । ऊ अङ्क तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीभन्दा ऊ १३ अङ्कले पछाडि परेको छ । लिभरपुलले अब एक खेल मात्रै खेल्न बाँकी छ ।

प्रिमियर लिगमा लिभरपुलको लगातार तेस्रो हार

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरले लिभरपुल ३-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा खेलको पहिलो गोल गरेको थियो। खेलको ६७ औं मिनेटमा रोबर्टो फर्मिन्होको पासमा मोहम्मद सलाहले गोल…