मुस्लिम आयोगमा प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन हुने :: Pahilopost.com

काठमाडौं: मुस्लिम आयोगका अध्यक्षमा सिफारिस समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरु छानबिन हुने भएको छ। आज बसेको संवैधानिक परिषद्को बैठकले संसदीय सुनुवाइको क्रममा अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरु छानबिन गर्ने निर्णय गरेको हो। बैठकले अन्सारीमाथि परेको उजुरीमाथि छलफल गर्दै उनको नागरिकताको सम्पूर्ण विवरण र परिवारको विवरण जिल्ला प्रशासन कार्यालय

सम्बन्धित सामग्री

सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं। सशस्त्र प्रहरी बलका एक एसपीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर भएको हो।साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए। अख्तियारले छानबिन गरिरहेको बेला साहुले जागिर छाडेका थिए।

महासेनानी दिरेन्द्रकुमार बर्खास्त

शैक्षिक प्रमाणपत्र नक्कली भएको विषयमा मल्लमाथि छानबिन अगाडि बढाइएको थियो ।

सांसद शर्मालाई थुनामा राख्नु नपर्ने अदालतले दियो दुई कारण

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ। म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ। न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट […]

कारबाहीबाट जोगिन धमाधम राजीनामा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिने बढेको संस्था स्रोतले जनाएको छ। आन्तरिक बढुवाका लागि निर्धनका अधिकांश कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएपछि राजीनामा दिनेको सङ्ख्या बढेको हो।आइतबारसम्ममा सहायक महाप्रबन्धक राजनारायण दासदेखि सहायक स्तरका ३७ कर्मचारीले राजीनामा दिइसकेका छन् । कर्मचारीले

मेडिकलका पाँच विद्यार्थीमाथि कारबाही

काठमाडौं, जेठ २४ । चिकित्सा शिक्षा अध्ययनका लागि फर्जी शैक्षिक प्रमाणपत्र पेस गर्ने पाँच विद्यार्थी कारबाहीमा परेका छन्। आरक्षण कोटाबाट छात्रवृत्तिमा छनोट भएका विद्यार्थीमाथि चिकित्सा शिक्षा आयोगले छानबिन गर्दा पाँचजनाले पेस गरेका कागजात नक्कली भेटिएको हो। मेडिकल शिक्षा अध्ययन गर्न र सरकारी छात्रवृत्तिमा नाम निकाल्न विद्यार्थीले गैरकानुनी हतकण्डा अपनाउने गरेको पाइएको छ। आयोगका उपसचिव दामोदर […]

मेडिकलका पाँच विद्यार्थीमाथि कारबाही

चिकित्सा शिक्षा अध्ययनका लागि फर्जी शैक्षिक प्रमाणपत्र पेस गर्ने पाँच विद्यार्थी कारबाहीमा परेका छन्। आरक्षण कोटाबाट छात्रवृत्तिमा छनोट भएका विद्यार्थीमाथि चिकित्सा शिक्षा आयोगले छानबिन गर्दा पाँचजनाले पेस गरेका कागजात नक्कली भेटिएको हो।...

बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै

काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको सङ्ख्या ठुलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो । गत माघ २० मा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको छ […]

शैक्षिक प्रमाणपत्र छानबिन हुन थालेपछि एसपीले दिए राजीनामा

शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका

सात हजार नेपाली सेनाको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

काठमाडौं । नेपाली सेनाको सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन सुरु भएको छ ।      सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको ...

७ हजार सैन्य अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन

नेपाली सेनाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु भएको छ । सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मेख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो ।