नेपाली सेनाको एकीकरण पैदल यात्रा बुटवलमा समापन

बुटवल – गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा बुटवलको जितगढीमा समापन गरिएको छ। गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन वैशाख ७ गते बिहीबार बुटवलको जितगढी आइपुगेको हो। बुटवल आइपुगेको टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले […]

सम्बन्धित सामग्री

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

महेन्द्रनगर (कञ्चनपुर), १८ भदौ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन गरेका हुन । गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं सम्भावना बोकेका […]

हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्राको आयोजना गरेको छ । काठमाडौँको मैतिदेवि मन्दिरबाट सुरु गरिएको सो पैदलयात्रा पशुपतिनाथ मन्दिरसम्म पुगेर समापन गरिएको थियो । राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आइरहेको छ ।

साँखुस्थित शालिनदीबाट चाँगुनारायण मन्दिरसम्म पैदल यात्रा (भिडिओसहित)

साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आइतबार भक्तपुरको चाँगुनारायण मन्दिरमा मन्दिरमा पूजा आराधना गरेका छन् । बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी चाँगुनारायण मन्दिरमा मन्दिरमा पुगेका थिए । पहिलो चरणको तीर्थ यात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए । दोस्रो चरणको तीर्थ यात्राका क्रममा […]