कन्हैया सिंह र अञ्जना गुरूङको ‘नजर नजरको’ गीत सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरूङको स्वरमा रहेको ‘नजर नजरको’ बोलेको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका हुन् । त्यस्तै भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा नायक पुष्प खड्काको […]