६ पुस, काठमाडौं । केही साताअघि तनहुँका दिनेश थापा पारिवारिक जमघटका लागि काठमाडौं आए । बाटोमा हिँड्ने क्रममा एक युवकसँग उनको चिनजान भयो । सँगै बसेर उनीहरुले चिया पिए । गफैगफको सुरमा थापाले वैदेशिक रोजगारीमा जाने आफ्नो योजना सुनाए ।
जवाफमा ती व्यक्तिले आफूसमेत विदेश जाने तयारीमा रहेको सुनाए । 'दिनेशले …