रुसी सेना फिर्ता भएपछि मात्र वार्ता– युक्रेन

रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन् ।इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त हो भन्नुभएको युक्रेनी राष्ट्रपतिको प्रेस सचिवालयले

सम्बन्धित सामग्री

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्त

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन्। इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, ‘हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि  रुससँग वार्ता गर्न सक्छौँ।’उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले ‘अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्नेमा युक्रेनको अडान

काठमाडौँ – युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।” उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको […]

रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न

रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा र युक्रेनको भूमिबाट विना सर्त रुसी सेना फिर्ता गर्न माग गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ । इन्डोनेसियाको राजधानी बालीमा हिजो मङ्गलवार सुरु भएको विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को शिखर सम्मेलन आज बुधवार सकिएको हो । सम्मेलनले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको रोयटर्सले जनाएको छ । सम्मेलनमा सहभागी धेरैजसो देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य सङ्कट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अ...

रुसी सेना फिर्ता भएपछि मात्र वार्ता: युक्रेन

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन्।...

रुसी सेना फिर्ता भए मात्र वार्ता सम्भव – युक्रेन

रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ। युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मंगलबार पनि पुनः दोहोर्‍याएको छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलोले इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त रहेको बताएका हुन्।हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुर

युक्रेनको नयाँ सर्त : रुसी सेना फिर्ता भएपछि मात्र वार्ता

किभ – रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ। युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्‍याएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन्। इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिनुभएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन्। उनले युक्रेन […]

युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता

रुस–युक्रेन युद्धमा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना पछाडि हटेको छ । युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना पछाडि हटेको दाबी गरेको छ । तर रुसले संयुक्त राष्ट्र सङ्घलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न त्यहाँबाट हटेको बताएको छ । स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । युक्रेनको सशस्त्र बलका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भू–भागको रक्षा गर्न सघाउने सबैलाई धन्यवाद दिएका बीबीसीले उल्लेख गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो क...

पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, जनमत संग्रह हुनुपर्ने भनाइ

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि सम्झौता गर्न आफू तयार रहेको बताउँदै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले मुलुकको पूर्वमा रहेका भूभागका विषयमा बहस गर्न सकिने बताउँदै रुसी सेना फिर्ता भएको खण्डमा युक्रेन नेटोमा सहभागी नहुने प्रतिबद्धता जनाउन समेत तयार रहेको बताए । ‘रुसका राष्ट्रपतिसँगको पहिलो […]

रुस–युक्रेन वार्तामा सहमति भएन, रुसी सेना फिर्ता हुनुपर्ने युक्रेनको माग

बेलारुसको कुनै अज्ञातस्थलमा सोमबार करिब ३ घण्टा चलेको वार्तामा कुनै सहमति नजुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेन तनाव : रुसले केही सेना हटाएको दियो जानकारी, पुटिनले भने – युद्ध चाहन्नौँ

युक्रेनमाथि हमलाको खतराबीच रुसले मंगलबार आफूले युक्रेनको सीमाबाट आफ्ना केही सेना हटाइरहेको जानकारी दिएको छ ।यद्यपि, युक्रेनले रुसी सेना फिर्ता गएको देखेमात्रै आफूलाई रुसको कुरामा विश्वास लाग्ने बताएका छन् । यस्तै, नेटोले यस्तो घोषणाले आशा जगाउने भएपनि रुसको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बताएको छ ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युद्ध नचाहने भएकोले कुराकानीको प्रस्ताव पेश गरेको तर हालसम्म रुसको प्रस्तावको कुनै ठोस् जवाफ नआएको पनि उनले बताएका छन् ।यसैबीच एक महत्वपूर्ण घटनाक