रेल्वेमा नियुक्त १५१ जना ज्यालादारी कर्मचारी हटाइयो

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा खटाइएको कर्मचारीहरुलाई हटाएको छ। नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५१ जना कर्मचारीलाई हटाइएको हो। रेल सञ्चालन दिनानुदिन अनिश्चित बन्दै गएको अवस्थामा ज्यालामा भर्ना गरिएका कर्मचारीको काम नभएको भन्दै हटाइएको हो। नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाद्वारा हस्ताक्षरित एक सूचनामा भनिएको छ, ‘जयनगर–जनकपुरधाम रेल्वे कानूनी तथा […]

सम्बन्धित सामग्री

रेल्वेमा नियुक्त ज्यालादारी कर्मचारी हटाइयो

नेपाल रेल्वे कम्पनी लिमिटेडमा नियुक्त गरिएका ज्यालादारी कर्मचारी हटाइएको छ । हटाइएका कर्मचारीले भने आन्दोलनको धम्की दिएका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा रहेका कर्मचारी अवैधानिक ढंगले नियुक्त गरिएको भन्दै हटाइएको हो । तलब बुझ्ने बाहेक ती कर्मचारीको कुनै काम नभएको भन्दै उनीहरुलाई हाजिर गर्नबाट रोकिएको छ ।ज्यालादारीमा नियुक्त गरी कानून विपरीत सेवा सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नवनियुक्त प्रवन्ध सञ्चालक निरञ्जन कुमार झाले एक सूचना प्रकाशित गर्दै हटाइएको जानकारी दिएका ह