नेतृत्वलाई कांग्रेस युवा नेताको प्रश्न : युवाको भोट चाहिँदैन ?

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले नयाँ पुस्तालाई पार्टीले बेवास्ता गरेको गुनासो गरेका छन् । कांग्रेसका संस्थापन इतर पक्षका युवा नेताहरुले काठमाडौंमा भेला गर्दै नयाँ उमेर समूहप्रति ध्यान नदिँदा कांग्रेस पराजित हुने परिस्थिति बनेको बताए । कांग्रेस नेता गुरुराज घिमिरे गठबन्धनको संस्कृतिले कांग्रेस कमजोर भएको बताए । ‘हाम्रो भोट कहिले हसिया हथौडामा हाल्न […]

सम्बन्धित सामग्री

कांग्रेस युवा नेताहरूले सुरु गरे ‘५० टु ५० अभियान’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले ५० टु ५० अभियान सुरु गरेका छन् । कांग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन आगामी निर्वाचनमा ५० वर्ष मुनिका युवा नेताहरूलाई ५० प्रतिशत टिकट अनिवार्य दिनुपर्ने अभियानको उद्धेश्य हो ।  पार्टीमा युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन, पार्टीमा युवा मतदाताको आकर्षण बढाउन, राजनीतिमा...

सडकमा युवाको नमुना संसद, चुनावको लागि सरकारलाई एक रुपैयाँ दान

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस निकट युवाले संसदको सडक अधिवेशन गरेका छन्। नेपाली कांग्रेस सुचना, सञ्चार तथा प्रचार विभाग अन्तर्गतको नेपाली कांग्रेस युवा प्रचार नेटवर्कले संसदको सडक अधिवेशन आयोजना गरेको हो। सो क्रममा युवाले ‘प्रतिगमनलाई भिक्षा’ भनी १ रुपैयाँ सरकारलाई दान गरेर

सडकमा युवाको नमुना संसद, चुनावको लागि सरकारलाई एक रुपैयाँ दान

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस निकट युवाले संसदको सडक अधिवेशन गरेका छन्। नेपाली कांग्रेस सुचना, सञ्चार तथा प्रचार विभाग अन्तर्गतको नेपाली कांग्रेस युवा प्रचार नेटवर्कले संसदको सडक अधिवेशन आयोजना गरेको हो। सो क्रममा युवाले ‘प्रतिगमनलाई भिक्षा’ भनी १ रुपैयाँ सरकारलाई दान गरेर समेत…

महाधिवेशनपछि कांग्रेसमा नयाँ नेतृत्व: विश्वप्रकाश

कांग्रेस युवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँग पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको मुद्दा, कांग्रेसको भविष्य र उनीमाथि युवाको साथ र परिवर्तनको मुद्दा छोडेको भनी लागेको आरोप लगायतका विषयमा शोभा शर्माले लिएको अन्तर्वार्ताको सम्पादित अंश: पार्टी प्रवक्ताको जिम्मेवारी लिनुभएको केही महिना भयो, कस्तो लागिरहेको छ? पार्टी कार्यकर्ताको नाताले म केन्द्रीय कमिटीभन्दा बाहिर हुँदा पनि कांग्रेसभित्रै थिएँ।…

आशालाई शाख र प्रदीपलाई लोकप्रियता जोगाउनै पीर

१८ मंसिर, पोखरा । कांग्रेस युवा नेता प्रदीप पौडेल प्रतिनिधि सभाको टिकट लिन आकांक्षी थिए । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको टिकटका आकांक्षी प्रदीपलाई क्षेत्र नम्बर २ को पार्टीले प्रदेशसभा क मा टिकट दिएर मैदान उतार्‍यो । ‘जहाँबाट टिकट पाए पनि जनताको मन जितेको छु’ प्रदीप भन्छन्, ‘मैले युवाको मनमा …