काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस निकट युवाले संसदको सडक अधिवेशन गरेका छन्।
नेपाली कांग्रेस सुचना, सञ्चार तथा प्रचार विभाग अन्तर्गतको नेपाली कांग्रेस युवा प्रचार नेटवर्कले संसदको सडक अधिवेशन आयोजना गरेको हो।
सो क्रममा युवाले ‘प्रतिगमनलाई भिक्षा’ भनी १ रुपैयाँ सरकारलाई दान गरेर