काठमाडौं । दसैं आउन एक साता मात्रै बाँकी भए पनि काठमाडौंका खसी बजारहरुमा ग्राहकहरुको खासै चहलपहल छैन । अघिल्ला वर्षहरुमा यो समयमा खसी बजारमा ग्राहकको उल्लेख्य भीड लाग्ने गरेको थियो । दसैं नजिकिए पनि ग्राहक नआएका कारण खसी व्यापारीहरु चिन्तित छन् । कलंकी खसी बजारका एक व्यपारीले भने– कोरोनाका कारण यसपालि खसीको व्यापार राम्रो भएको […]