काठमाडौं : रेल विभागले पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत इनरुवा-काकडभिट्टा खण्डको ट्र्याक बेड बिछ्याउनका लागि निकालेको दुवै ठेक्का रद्द गरेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा तीन साता अल्झिएपछि पनि पुनः ठेक्का प्रक्रिया अघि बढाउने मनस्थितिमा रहेका विभागका अधिकारीहरू स्थगित गरिनुलाई 'प्राविधिक कारण' भनिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह