नारायणगढ–मुग्लिन सडकखण्डमा थप तीन पुल

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन्। जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ। उनले भने,’आज र भोलि कालोपत्र सकिन्छ। पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ।’ […]

सम्बन्धित सामग्री

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द

२६ पुस, चितवन । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने […]

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन, ८ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि […]

नारायणगढ–मुग्लिन सडकखण्ड : पहाड फुटाउने काम कात्तिकपछि मात्रै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको तुइनखोलासँगैको पहाड फुटाउने काम कात्तिकपछि मात्रै हुने भएको छ । वर्षा सुरू भइसकेकाले अहिले चट्टान विस्फोट गर्न प्राविधिक रूपमा नसकिने भएकाले अब छ महिनापछि मात्रै विस्फोट गरिने भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । पहाड विस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडक आयोजनाको तुइनखोलामाथिको पुल निर्माण कार्य लामो […]

नारायणगढ-मुग्लिन सडकखण्ड भित्तो काट्ने तयारी

नारायणगढ-मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ।...

नारायणगढ-मुग्लिन सडकखण्ड भित्तो काट्ने तयारी

नारायणगढ-मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ।...

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन दिउँसो पनि खुला गरिँदै

काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी पुस ३० गते शनिबार र माघ १ गते आइतबार सडक खुल्ला गरिने जनाएको छ । हाल पुल निर्माणका लागि सो सडकखण्ड दिउँसो […]

नारायणगढ-मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

चितवन – घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ। प्रमुख जिल्ला […]

नारायणगढ–मुग्लिन सडकखण्ड: क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए...

नारायणगढ-मुग्लिन सडकखण्ड: क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

भरतपुर – घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध […]

नारायणगढ-मुग्लिन सडकखण्ड : छेउका घरटहराको क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

भरतपुर : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति…