काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको तुइनखोलासँगैको पहाड फुटाउने काम कात्तिकपछि मात्रै हुने भएको छ । वर्षा सुरू भइसकेकाले अहिले चट्टान विस्फोट गर्न प्राविधिक रूपमा नसकिने भएकाले अब छ महिनापछि मात्रै विस्फोट गरिने भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । पहाड विस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडक आयोजनाको तुइनखोलामाथिको पुल निर्माण कार्य लामो […]