काठमान्डाैं / भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका पुर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह दुवैलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ...
The post पूर्वराजा–रानीलाई कोरोना संक्रमण appeared first on Purbeli News.