बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्नका लागि आफू जहिले पनि तयार रहेको बताउनु भएको छ । राप्रपा नेपालले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना समाप्त भएकाले आफ्नो पार्टीले राजतन्त्रको एजेण्डा छाडेको बताउनु भयो । […]