लमजुङको दुवै प्रदेश सभामा कांग्रेस विजयी

लमजुङ – लमजुङको दुवै प्रदेश सभा सदस्य नेपाली कांग्रेसले जितेको छ। निर्वाचन क्षेत्र नं १ को (क) बाट कांग्रेसका टकराज गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । गुरुङ १८ हजार ५०४ मतका साथ निर्वाचित भएका हुन् […]

सम्बन्धित सामग्री

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौँ- बझाङको प्रदेश सभामा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । यसअघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यस निर्वाचनमा माओवादी के...

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौँ- बझाङको प्रदेश सभामा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । यसअघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यस निर्वाचनमा माओवादी के...

मोरङको प्रदेश सभामा मिश्रित नतिजा आउने आकलन, एक स्थानमा कांग्रेस विजयी

मोरङमा प्रदेश सभातर्फ रहेको १२ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को मिश्रित नतिजा आउने प्रारम्भिक मतगणनाले संकेत गरेको छ। हाल जारी गणनामध्ये कांग्र्रेस उम्मेदवार गयानन्द मण्डल...

बागलुङका चारै प्रदेश सभामा कांग्रेस विजयी

बागलुङ : जिल्लाका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा ‘क्लिन स्वीप’ भएको कांग्रेसले यस पटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरे। थापाले १३ हजार ८८४ मत ल्याए भने केसीले १२ हजार ४०५ मत पाए। बागलुङ १ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए। सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे। सुवेदीले १३ हजार ३२७ ल्याउ

मुस्ताङमा कांग्रेसकाे 'क्लिन स्वीप'

काठमाण्डाै – मुस्ताङको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो । दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको थियो ।  नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।  याे पनि प...

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेस विजयी

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि मुस्ताङबाट विजयी सुरुवात गरेको छ ।

काठमाडौं १ को प्रदेश सभामा कांग्रेस विजयी #NepalVotes #NepalElection2017

काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा १मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ १६१३ मतान्तरले विजयी भएका छन्। श्रेष्ठले ६२३१ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका विष्णुकमारी भुषालले ४६१८ मत पाएका छन्।