टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ को ट्रेलर रिलिज

एजेन्सी, ४ चैत्र । बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक भएको छ । टाइगर आफैंले पनि फिल्मको ट्रेलर सामाजिक सञ्जालमा फ्यानसँग सेयर गरेका हुन् । ट्रेलरको क्याप्सनमा टाइगर श्राफले लेखेका छन्, “बब्लु खून से नही, किस्मत से मिलता है। डबल एक्सन, डबल ड्रामा, डबल इन्टरटेन्मेन्ट, डबल ’द हिरोपन्ती’। र तिम्रो भाग्य […]

सम्बन्धित सामग्री

टाइगर श्राफ र नवाजुद्दिन सिद्दिकी अभिनित ‘हिरोपन्ती २’को ट्रेलर रिलिज

३ चैत, काठमाडौं । टाइगर श्राफ, नवाजुद्दिन सिद्दिकी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘हिरोपन्ती २’को ट्रेलर बिहीबार रिलिज गरिएको छ । आगामी इदमा रिलिज हुने भनिएको फिल्मको ट्रेलरमा भरपुर एक्सन दृश्यहरु समावेश गरिएको छ । रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दिन लैला नामक खलपात्रको भूमिकामा देखिएका छन् । दिवंगत बलिउड अभिनेता […]