प्रभास र पूजा हेग्डे स्टार राधे श्याम रिलिज भएको एक दिनमै अनलाइन प्लेटफर्ममा लिक भएको छ । यसको साथै अनुपम खेर स्टारर द कश्मीर फाइल पनि अनलाइन चोरीको शिकार बनेको छ । दुवै चलचित्र मार्च ११ मा हलमा रिलिज भएका थिए। मिडिया रिपोर्टकाअनुसार द कश्मीर फाइल्सले ३.५५ करोड रुपैयाँको ओपनिङ डे कलेक्सन गरेको छ । यसैगरी राधे श्यामले हिन्दी क्षेत्रमा ४.५ करोडको ओपनिङ कारोबार गरेको छ ।उता आलिया भट्ट स्टारर गंगुभाई कठियावाडीले आफ्नो रिलिजको ८ हप्तापछि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । यो चलचित्र नेटफ्लिक्