डोटी - डोटीका नौ वटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौँकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिलाले दुई हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका विष्नादेबी बमले दुई हजार ६३ मत ल्याएर निर्वाचित हुनु भएको छ । यस गाउँपालिकाका अन्...