स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन मधेस प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा नेपालीका काँग्रेसबाट मेयरमा उठेका कुशवाहा पराजित भएका हुन् ।सर्लाही क्षेत्र नं. ४ (ख)बाट निर्वाचित कुशवाहा काँग्रेस मधेस प्रदेशका प्रमुख सचेतक थिए । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देवेन्द्र