मधेश प्रदेशको सांसदबाट राजीनामा दिएर चुनाव लडेका कलाम मेयरमा पराजित

रौतहट। मधेश प्रदेशका प्रदेशसभा सदस्य शेख अबुलकलाम स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्। रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन्।