रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयताभित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको उनले बताए । शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुँदासम्म संविधान कार्यान्वयन हुनै नसक्ने बताए । उनले कांगे्रस र एमालेले संविधान संशोधन […]