उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको वार्ता रद्द गर्‍यो

उत्तर कोरियाले दक्षिण कोरियासँग हुने भनिएको उच्चस्तरीय शिखर वार्ता रद्द गरेको छ। बुधबार दुई देशबीच उच्चस्तरीय शिखर वार्ता हुने तयारी थियो। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाले बुधबारको वार्ता रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार अमेरिका र दक्षिण कोरियाबीच भइरहेको साझा…