स्याउको ‘हव’ बन्दै मुड्केचुला

जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

हिमाली गाउँमा बोट बचाऊ चामल खाऊ कार्यक्रम प्रभावकारी बन्दै

बाजुरा । हिमाली गाउँपालिका बामु–४ की निरुकला रोकायालाई गत वर्षसम्म स्याउ कस्ता हुन्छन् भन्ने थाहै थिएन । आफ्नै बारीमा फलेको स्याउको स्वाद चाखेसँगै उहाँले स्याउबारे थाहा पाउनुभयो । ‘अगाँत (अगाडि) हामी गाउँलेलाई स्याउ भनेको के हो थाहै थिएन । कोल्टी, धनगढी काठमाडौं गएका मान्ठा (मान्छे) लाई थाहा हुँदो हो । हामी घरको धेलो (दैलो) नछोड्नेलाई […]

आम्दानीको स्रोत बन्दै सामुदायिक वन

म्याग्दी, २१ चैत्र । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ । यहाँ गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेती गर्न सुरु गरिएको छ । गुर्जाका बासिन्दाले जडीबुटीको व्यावसायिक खेती गर्न […]

स्याउको ‘हव’ बन्दै तल्लो डोल्पाको मुड्केचुला

जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्...

कर्णालीमा स्याउ बिमा प्रभावकारी बन्दै

स्याउको पकेट क्षेत्र मानिएको कर्णालीमा स्याउ बिमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। यहाँको जुम्ला, मुगु र कालिकोटमा लागु भएको स्याउ विमा कार्यक्रम प्रभावकारी बनेपछि विमा गर्नेहरुको संख्या पनि बढ्दै गएको  हो। थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि किसानको स्याउ बिमा प्रतिको आकर्षण बढ्दो छ।

‘स्याउको गाउँ’ बन्दै हेलम्बु

सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन नाखोतेकी पेमाल्हामू शेर्पा जुटेकी छन् । दुई दशकअघिदेखि स्याउ खेती छाडेकी उनले फेरि भारतको हिमाञ्चल प्रदेशबाट पाँच सय विरुवा ल्याएर खेती सुरु गरेकी हुन् ।