निर्वाचन गतिविधि

काठमाडौं।उपत्यकाबाट ७ लाख बढी मतदाता भोट हाल्न घर गए। मधेशमा अघिल्लो चुनावको तुलनामा तडकभडक कम भएको राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष छ। मतदान केन्द्रमा उम्मेदवारले चयन गरेका प्रतिनिधिमात्र बस्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ।मकवानपुरमा काँग्रेसका उम्मेदवार इन्द्र बानियाँ चढेको गाडीमा विप्लवका कार्यकर्ताले आक्रमण गरेका छन्। चुनाव बहिष्कार गर्ने समूह हिंसात्मक बनेपछि कडा कारबाही गर्ने सरकारले चेतावनी दिएको छ।

सम्बन्धित सामग्री

निर्वाचन बिथोल्ने गतिविधि हुन दिन्नौं : प्रमुख आयुक्त थपलिया

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले विप्लव समूहले निर्वाचन बिथोल्ने घोषणा गरेकोबारे सोधेको प्रश्नमा प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोल्ने गतिविधि हुन नदिने बताएका हुन् । ‘जुन राजनीतिक समूहले जे भनेको […]

निर्वाचन बिथोल्ने गतिविधि हुन दिइन्न : थपलिया

काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरूले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा

निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि हुन दिइन्नः प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएका छन्।...

'निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि हुन दिइँदैन'

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ।  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरुले निर्वाचन...

निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि हुन दिइँदैनः आयोग

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरुले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ […]

‘निर्वाचन बिथोलिने गतिविधि हुन नदिन आयोग सचेत’

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् ।  आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए ।  आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा […]

‘निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत’

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिनुभएकाे छ । आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताउनुभयाे । आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उहाँले निर्वाचन आचारसंहिता […]

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लगेको प्रतिक्रिया दिए ।उनले भने, “निर्वाचन केन्द्रित बैठक र भेला सुरु भएका छन

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

काठमाडौँ, २९ साउन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, […]

स्थानीय निर्वाचन: दलहरुको निर्वाचन गतिविधि तीव्र

सिमकोट – स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरुले चुनाव लक्षित गतिविधि तीव्र पारेका छन्। निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न ठूला राजनीतिक दलहरु सक्रियतापूर्वक लागिपरेका छन्। उम्मेदवार छान्न दलहरुले दैनिकजसो कार्यक्रम अगाडि बढाइरहेका छन्। हुम्लामा नेपाली कांग्रेस चैत २ गतेबाट ‘गाउँ गाउँ जाउ, नेपाली कांग्रेसलाई जिताउ’ अभियानमा छ। उसले चैत महिनाभर उक्त अभियान सञ्चालन […]