एनआरएनए निर्वाचनमा उम्मेदवारी दिने आज अन्तिम दिन, पछि हटे आचार्य

काठमाडौं, फागुन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन रहेको छ । निर्वाचन समितिका अनुसार यही मार्च २४ र २५ तारिख हुने निर्वाचनको लागि हालसम्म ४० जनाभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार बिहीबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा बद्री केसी […]