सुन तस्करीमा जोडिएका पूर्व सभामुख महरासहित सबैलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं,४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहमन्त्रालयमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी श्यामलाल ज्ञवाली र गृहसचिव एकनारायण अर्याललाई बोलाएर सुन प्रकरणमा छानबिन आयोगले डामेका सबैलाई कारबाही गर्न निर्देशन दिएका हुन् । विभिन्न समयमा […]