कोरोनाले उजाडेको छत

धेरै दिनपछि आज काठमाडौंमा चहकिलो घाम लागेको छ । मौसम सफा छ, आज । करिब एक हप्ता लामो समय रहेको त्यो आकाशको कालो बादल आज फाटेको छ । मानौँ, प्रकृति पनि खुसी छिन् । अनि, यो निषेधाज्ञाका बीचमा यो ठूलो खाली सडकको छेउमा उभिएकी छु म । म सुनिरहेकी छु– निषेधाज्ञाको...

सम्बन्धित सामग्री

कोरोनाले पिल्सिएका दुई पात्र

सुविधा सम्पन्न एवम् आरामदायी बसोबासको पर्यायवाची शब्द सहर (नगरपालिका) । नगरपालिकाको सफा सडक, सडक छेउ भित्तामा गगनचुम्बी महल, ती महलमा ठुला ठुला पसल, विशाल महलको सिरानमा आँगन (छत) जुन सडकको छेउबाट नियाल्दा जो कोहीको टोपी झर्ने अवस्था । सबैले भन्न सक्ने सहरको विशेषता ठुला ठुला महल, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, रोजगारी लगायतका सेवा सुविधा, यी […]

निषेधाज्ञाको दिक्दारीलाई भुलाउने माध्यम बन्यो फूलबारी (फोटो फिचर)

सल्यान : दोस्रो चरणको भेरियन्टसहितको कोरोना भाइरसको सक्रमणसँग यतिबेला नेपाली लडिरहेका छन्। भाइरसको संक्रमणकै कारण धेरै मानिस निराश र निरस बन्दै गइरहेका छन्। लामो समयको निषेधाज्ञाले धेरैलाई आहात दिँदै आइरहेको छ। तर, नागरिकका बगैँचाका फूललाई फूल्न भने कोरोनाले रोक्न सकेको छैन। कोरोनाले आहात बनाएको समयमा घरका छत तथा बगैँचामा ढकमक्क फूलेका फूलहरुले संक्रमितहरूको मनमा राहत महसुस भएको छ। फूल्दै गरेका कोपिला र फूलेका फूलमा भमरा बसेको हेर्दा केही समयका लागि भए पनि कोरोनाको पीडालाई भुलाउने सहयोग मिलेको छ। अ...