सुविधा सम्पन्न एवम् आरामदायी बसोबासको पर्यायवाची शब्द सहर (नगरपालिका) । नगरपालिकाको सफा सडक, सडक छेउ भित्तामा गगनचुम्बी महल, ती महलमा ठुला ठुला पसल, विशाल महलको सिरानमा आँगन (छत) जुन सडकको छेउबाट नियाल्दा जो कोहीको टोपी झर्ने अवस्था । सबैले भन्न सक्ने सहरको विशेषता ठुला ठुला महल, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, रोजगारी लगायतका सेवा सुविधा, यी […]