आईसीसी वरीयतामा कुशल र दीपेन्द्रकाे सुधार

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औँ र दीपेन्द्र ५८ औँ स्थानमा रहेका छन् । यस्तै टी–२० काे बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् ।  ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत्...

सम्बन्धित सामग्री

आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपकाे सुधार

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० ब्याटिङ वरीयतामा नेपालमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् ।  आईसीसीले सार्वजनिक गरेको टी–२० काे नयाँ वरीयतामा ऐरी एक स्थान माथि पुगेका छन् । ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र ५९ औँ स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत् रहेको छ । कुशल ५४ औँ स्थानमा यथावत् रहेका छन् । यस्तै बलिङतर्फ सन्दीप लामिछाने एक स्थान वरीयता सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन् । दीपेन्द्र अलराउन्डर&n...

टी-२० वरीयतामा नेपालको स्थान सुधार

२७ चैत, काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालको स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार सार्वजनिक गरेको टी-२० को नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लेको हो । केही दिनअघि घरेलु मैदानमा सम्पन्न नेपाल, मलेसिया र पपुवा न्यूगिनी सम्मिलित टी-२० श्रृंखलामा अपराजपित रहँदै च्याम्पियन बनेको नेपालले वरीयतामा सुधार गरेको […]

आईसीसी वरीयता : कुशल भुर्तेलको दुई स्थान सुधार, दीपेन्द्रसिंहको खस्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् ।यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट वरीयता हो । यसअघि उनी वरीयताको ३१औं स्थानमा थिए । यस्तै, नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन् । वरीयताको शीर्ष पाँचमा कुन

अन्तर्राष्ट्रिय वरीयतामा कुशल, सन्दीप र दीपेन्द्रसिंहकाे सुधार

काठमाण्डाै – नेपाली ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० वरीयतामा नौ स्थान सुधार गरेका छन् । आईसीसीको नयाँ वरीयताअनुसार कुशल नौ स्थान सुधार गर्दै ३९ औँ स्थानमा पुगेका छन् । आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोटमा कुशलले शतक प्रहार गरेका थिए ।  यस्तै नयाँ वरीयताअनुसार दीपेन्द्रसिंह ऐरी ५० औँ स्थानमा पुगेका छन् भने कप्तान सन्दीप लामिछाने बलिङतर्फ १६ स्थान सुधार गर्दै विश्व वरीयताको ४३ औँ स्थानमा पुगेका छन् ।  यस्तै आईसीसी टी–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्व कप क्रि...

आईसीसी वरीयता : सन्दीप लामिछानेको १६ स्थान सुधार

आइसीसी टी–२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् । आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९ औं स्थानमा थिए । यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६ औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८ औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे । टी २० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेक

आईसीसी वरीयताः बलिङमा सन्दीपको १६ स्थान सुधार

काठमाडौँ– आइसीसी टी–२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन्। आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठूलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए। यसअघि उनी ५९औं स्थानमा थिए। यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए। यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ […]

आईसीसी टी-२० वरियतामा दीपेन्द्रको स्थान सुधार, कुशलको खस्कियो

४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता सूचीमा नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले आफ्नो स्थान सुधार गरेका छन् । यसअघि १०० ब्याट्सम्यानभित्र पर्न नसकेका उनी नयाँ वरियतामा ५२औं स्थानमा आइपुगेका छन् । ओमानमा भएको टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले आफ्नो वरियता पनि सुधार गरे । त्यस्तै, चोटका […]

एक दिवसीय विश्व वरियतामा नेपालको स्थान सुधार, ओमान र अमेरिका पनि पछि

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय विश्व वरीयतामा नेपालले आफ्नो स्थान सुधार गरेको छ ।

ओमानलाई पछि पार्दै आईसीसी एकदिवसीय वरियतामा नेपाली टिमको सुधार

आईसीसी एकदिवसीय वरियतामा नेपाली टिमले सुधार गरेको छ। नेपालले नयाँ वरियतामा एक स्थान सुधार गरेको हो।

नेपालको टी-ट्वान्टी वरीयतामा सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइतबार आईसीसीले आइतवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी-ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ । यस अघि नेपाल १५ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार भएको हो । नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।   टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र...