भूकम्प पीडितलाई भेटेर प्रधानमन्त्रीले भने- सरकार तपाईंहरूको साथमा छ

रुकुम पश्चिम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गरेका छन् । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज बिहान जाजरकोट र रुकुम पश्चिम आइपुगेका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेलाई भेटेका हुन् ।  बिहान जाजरकोट प...

सम्बन्धित सामग्री

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने

शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताएका छन्। लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ।एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए।“अन्तिम स्पष्टता हुनु

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार : उपसभापति खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको चरण प्रारम्भ हुने बताएका छन् । गृहजिल्ला सुर्खेत पुगेका खड्काले बुधबार पत्रकारसँग कुराकानी गर्दै फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ […]

देउवा सरकार बन्न सकेन ‘समावेशी’

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ ।सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन ।देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा ख

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीले पठाए राष्ट्रपतिलाई पत्र

जेठ ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रक्रिया सुरु गर्न भनेका हुन् । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध […]

प्रधानमन्त्रीले ओलीले ७६ को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने भएका छन्।आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा पनि ७६ को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने कुरा गरेको एक मन्त्रीले देखापढीलाई बताए। उनले भने, "प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा गर्नुभएन। धारा ७६ को (५)अनुसार अर्को सरकार बनाउनेतिर लाग्नेबारे मार्ग प्रशस्त गरिदिने कुरा गर्नुभयो।"

कोभिड खोप छिटो ल्याउन सरकार प्रयासरत: प्रधानमन्त्री

कोभ्याक्ससँग छिटो खोप ल्याउन सरकार प्रयत्नरत रहेको प्रधानमन्त्रीले बताए। यसका साथै कोभिड खोप खरिदका लागि पनि सरकारले पहल गरिरहेको जानकारी दिए।