काठमाडौं । टोटेनहमले युरोपा कन्फ्रेन्स लिग फुटबलमा बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा टोटेनहम रेनससँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । रेनसको मैदानमा खेलको ११औं मिनेटमा लोसिक बाडेको आत्मघाती गोलबाट टोटेनहमले अग्रता बनायो ।
फ्लाभिन टेइटले २३औं मिनेटमा गोल गर्दै रेनसलाई १–१...